सुचना तथा समाचार
वडा नं. १ (होलिया)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं १ साबिक होलिया गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समाबेस भई बनेको हो | यस वडाको कुल जनसंख्या ७६३८ , क्षेत्रफल १९.०२ वर्ग किलोमिटर र जम्मा घरधुरी १७५५ Lat-27.9875661, long-81.7089593 रहेको छ l
Population:
६२९०
Ward Contact Number:
९८६८०७९९२९