FAQs Complain Problems

वडा नं. २ कार्यालय (बेतहनी)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं २ साबिक बेतहनी गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा  वडा  समाबेस भइ बनेको हो | यस वडाको कुल जनसंख्या ९७०९ ,क्षेत्रफल २०.२९ वर्ग किलोमिटर  र जम्मा घरधुरी २००७, Lat-28.0123096,Long-81.7076182 रहेको छ |

Population: 
८१४१
Ward Contact Number: 
९८१९५३०३६१