सुचना तथा समाचार
वडा नं. २ कार्यालय (बेतहनी)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं २ साबिक बेतहनी गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समाबेस भइ बनेको हो | यस वडाको कुल जनसंख्या ९७०९ ,क्षेत्रफल २०.२९ वर्ग किलोमिटर र जम्मा घरधुरी २००७, Lat-28.0123096,Long-81.7076182 रहेको छ |
Population:
८१४१
Ward Contact Number:
९८१९५३०३६१