सुचना तथा समाचार
वडा नं. ३ कार्यालय (बनकट्टी)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं १ साबिक बनकट्टी गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समाबेस भइ बनेको हो | यस वडाको कुल जनसंख्या ७४२१ ,क्षेत्रफल १४.४९ वर्ग किलोमिटर र जम्मा घरधुरी ११४२, Lat-28.046038,Long-81.697946 रहेको छ |
Population:
६२०२
Ward Contact Number:
९८४००२३०३४