सुचना तथा समाचार
वडा नं. ४ कार्यालय (कम्दी)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ४ साबिक कम्दी गाउँ विकास समितिको वडा नं. १ देखि ६ वटा वडाहरु समाबेस भइ बनेको हो | यस वडाको कुल जनसंख्या ४९३१ , क्षेत्रफल ०७.०८ वर्ग किलोमिटर र जम्मा घरधुरी ९२७,Lat-28.0637771, Long-81.6904199 रहेको छ |
Population:
४४९२
Ward Contact Number:
९८१५५२११०९