FAQs Complain Problems

वडा नं. ५ कार्यालय (कम्दी नानापुर)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ५ साबिक कम्दी गाउँ विकास समितिको वडा नं. ७ देखि ९, ३ वटा  वडाहरु समाबेस भइ बनेको हो | यस वडाको कुल जनसंख्या ७३२८ , क्षेत्रफल १९.६८ वर्ग किलोमिटर र जम्मा घरधुरी १४७४, Lat-28.0917189, Long-81.6906774 रहेको छ |

Population: 
५३६१
Ward Contact Number: 
९८४८०२६५९७