FAQs Complain Problems

वडा नं. ६ कार्यालय (हिरमिनिया)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ६ साबिक हिरमिनिया गाउँ विकास समितिको वडा नं. १-६,८, ९ वटा  वडाहरु समाबेस भइ बनेको हो | यस वडाको कुल जनसंख्या ७९९२ , क्षेत्रफल १०.५४ वर्ग किलोमिटर र जम्मा घरधुरी १५१५, Lat-28.0081182, Long-81.6422957 रहेको छ |

Population: 
६९७४
Ward Contact Number: 
९८५८०३०१७४