FAQs Complain Problems

सुचना तथा समाचार

संबिधान दिवस २०७६

Read More

बेतहानी बजार (डुडुवा-२)

Read More

राप्ती नदि (डुडुवा-४)

Read More

बेतहानी स्वास्थ्य चौकी (डुडुवा-२)

Read More

मकै जोन हिरमिनिया (डुडुवा-६)

Read More

डुडुवा गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको ५ न. प्रदेश स्तिथ बाँके जिल्लामा अवस्थित ८ वटा स्थानीय तहहरु मध्य नेपाल-भारतको सिमासम्म फैलिएको डुडुवा गाउँपालिका आफ्नै मौलिक पहिचान भएको गाउँपालिका हो | बि.स. २०७३ साल फाल्गुन २७ गते स्थापित यस गाउँपालिकाको नामाकरण डुडुवा नाला/खोलाको नामबाट गरिएको हो | साविकको कम्दी, होलिया, बेतहनी, बनकट्टी, हिरमिनिया (साविक ७ न. वडा बाहेक) गा.वि.स. लाई एकिकृत गरि यस गाउँपालिकाको स्थापना गरिएको हो |

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८४४८५१०६९
उपाध्यक्ष
Phone:
९८५८०७९७८६

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
Phone:
९८५८०२६४२६

जानकारी