FAQs Complain Problems

सुचना तथा समाचार

वडा कार्यालय -१

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं १ साबिक होलिया गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समावेश भई बनेको हो | यस वडाको कुल जनसंख्या ७६३८ र क्षेत्रफल १९.२ वर्ग किलोमिटर रहेको छ |

Population: 
७६३८
Ward Contact Number: 
९८६८०७९९२९