FAQs Complain Problems

सुचना तथा समाचार

वडा कार्यालय-२

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं २ साबिक बेतहनी गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समावेश भई बनेको हो | यस वडाको कुल जनसंख्या ९०७९ र क्षेत्रफल २०.२९ वर्ग किलोमिटर रहेको छ |

Population: 
९७०९
Ward Contact Number: 
९८४८०२५५५०