FAQs Complain Problems

सुचना तथा समाचार

वडा कार्यालय -३

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ३ साबिक बनकट्टी गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समावेश भई बनेको हो | यस वडाको कुल जनसंख्या ७४२१ र क्षेत्रफल १४.४९ वर्ग किलोमिटर रहेको छ |

Population: 
७४२१
Ward Contact Number: 
९८२४५७००२६