FAQs Complain Problems

सुचना तथा समाचार

वडा कार्यालय -४

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ४ साबिक कम्दी गाउँ विकास समितिको वडा नं. १ देखि ६ वटा वडा समावेश भई बनेको हो l यस वडाको कुल जनसंख्या ४९३१ र क्षेत्रफल ७.०८ वर्ग किलोमिटर रहेको छ l

Population: 
४९३१
Ward Contact Number: 
९८१५५२११०९