FAQs Complain Problems

सुचना तथा समाचार

वडा कार्यालय -५

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ५ साबिक कम्दी गाउँ विकास समितिको वडा नं. ७ देखि ९ वटा वडा समावेश भई बनेको हो l यस वडाको कुल जनसंख्या ७३२८ र क्षेत्रफल १९.६८ वर्ग किलोमिटर रहेको छ l

Population: 
७३२८
Ward Contact Number: 
९८४८०९९९०९