FAQs Complain Problems

वडा कार्यालय -६

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं ६ साबिक हिरमिनिया गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा समावेश भई बनेको हो l यस वडाको कुल जनसंख्या ७९९२ र क्षेत्रफल १०.५४ वर्ग किलोमिटर रहेको छ l

Population: 
७९९२
Ward Contact Number: 
९८५८०३०१७४