FAQs Complain Problems

सुचना तथा समाचार

ग्यालरी

गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिनेछ । जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका, दलित गरि ३ हजार १ सय जना र दुई हजार ९ सय बालबालिकालाई उक्त भत्ता वितरण गरिने गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीको भनाइ ।

वडाध्यक्ष मोहनराम मिश्र वडा सदस्य तिरथराम बर्मा, निर्मलादेवी कोरी, तेतराम बर्मा कृषि प्राविधिक पंकज मौर्य लगायतले भत्ता वितरण गर्नुभयो । वडा नं. ६ मा ७ सय ५ जना सामाजिक सुरक्षा भत्ता लिनेहरु रहेका छन् l

मिति: 04/29/2018 - 13:57
मिति: 03/26/2018 - 15:51

Pages